२३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026

प्रधानमन्त्री देउवाद्वारा जोनसन खोप अभियानको शुभारम्भ, भीडभाड नगरि खोप लगाउन निर्देशन

काठमाण्डौ ।प्रधानमन्त्री शेरबहादुर देउवाले जोनसन एन्ड जोनसन कम्पनीको खोप अभियानको शुभारम्भ गर्नु भएको छ । काठमाण्डौको जोरपाटीमा रहेको नेपाल अर्थोपेडिक अस्पतालमा खोप अभियानको शुभारम्भ गर्दै उहाँले भीडभाड नगरि खोप लगाउन निर्देशन पनि दिनुभयो । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतका केन्द्रको स्थलगत निरीक्षण गर्ने…