काभ्रे । जिल्लाको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ। गएराति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम विष्फोट भएको हो। नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ। सो पार्टीले आज नेपाल बन्द घोषणा गरेको छ। प्रहरीले जानकारी दिएअनुसार…