२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

घोराही उपमहानगरपालिकाले घर घरबाट किन्न थाल्यो फोहर

दाङ ।दाङको घोराही उपमहानगरपालिकाले घर घरबाट फोहर किन्न गर्न थालेको छ । गल्ने फोहरबाट ग्यास र मल उत्पादन गर्नका लागि र नगल्ने फोहरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउने उद्देश्यअनुसार उपमहानगरपालिकाले शुक्रवारदेखि नगरवासीको घरघरमा पुगेर फोहर किन्न सुरु गरेको हो । गल्ने फोहरबाट ग्यास निकाल्ने तयारी अन्तिम चरणमा पुर्‍याएको घोराही उपमहानगरपालिकाले जनाएको छ । फोहर सङ्कलनबारे…