२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

दुई पक्षबीच झडप हुदा रौतहटमा एक जनाको मृत्यु, आठ घाइते

जनकपुरधाम ।रौतहटमा दुई पक्षबीच झडप भएको छ । गएराति रौतहटको चन्द्रपुरमा दुई समूहबीच झडप भएको हो । झडपमा आठजना घाइते भएका छन् । केही घर र आठवटा मोटरसाइकलमा आगजनी भएको छ । झडप देखेर स्थानीय ७० वर्षीय जगरनाथ चौधरीको हृदयाघातबाट मृत्यु भएको प्रहरीले जनाएको छ । झडपमा विनेक चौधरी, आकाश चौधरी, मुथुन कुमार चौधरी, बच्चु…