एजेन्सी । जिम्बावेविरुद्धको एक खेलको टेस्टमा बंगलादेशले फराकिलो जित निकालेको छ ।हरारेमा आइतबार बंगलादेशले जिम्बावेलाई २ सय २० रनले पराजित गरेको हो ।बंगलादेशले दिएको ४ सय ७७ रनको लक्ष्य पाएको जिम्बावेले दोस्रो इनिङ्समा २ सय ५६ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि कप्तान ब्रेण्डन टेलरले ९२ रनको अर्धशतकीय इनिङ्स खेले । डोनाल्ड तिरिपानोले ५२…