२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

मनसुनजन्य विपदबाट घरबार गुमाएकालाई ५० हजारका दरले राहत पठाइँदै

काठमाण्डौ । सरकारले मनसुनजन्य विपद्का कारण घरबार गुमाएकाहरूको अस्थायी बसोबासका लागि प्रतिपरिवार ५० हजार रुपैयाँका दरले राहत उपलब्ध गराउने गरी प्रक्रिया अघि बढाएको छ । राष्ट्रिय सभाको आइतबारको बैठकमा समसामयिक विषयमा जानकारी दिँदै गृह मन्त्री विष्णु पौडेलले तत्काल अस्थायी बसोबासको व्यवस्था गर्न प्रतिपरिवार ५० हजार रुपैयाँका दरले दुई करोड ८६ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालयहरूबाट…