काठमाण्डौ । आज केही ठाउँमा मौसम सफा भएर घाम लागेको छ । काठमाण्डौ उपत्यकासहित केही ठाउँमा बिहानैदेखि घाम लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वाग्मती र प्रदेश नम्बर दुईको पश्चिमी ठाउँहरुमा घाम लागेको तर अरु ठाउँमा कतैकतै हल्का पानी परिरहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । यी ठाउँहरुमा बिहानीपख घाम लागे पनि…