२२ श्रावण २०८३, शुक्रबार | Sat Aug 8 2026

सचिव कृष्ण अर्यालको निधनमा मुहान क्लवद्धारा शोक सभा, भकान्निए युवाहरु !

मायादेवी अनलाइन, चारनम्बर । सचिव कृष्ण अर्याल ‘दाइ’ को निधनमा मुहान क्लव बाणगंगा नगरपालिका ४ झुँगाले शोक सभा सम्पन्न गरेको छ । अर्यालको निधनको ५ औँ दिनको पुण्यतिथिको अवसरमा शुक्रबार दिउसो वडा नम्बर ३ गंगौलीस्थित अर्यालको निवासमा शोक सभा सम्पन्न भएको हो । क्लवका अध्यक्ष रविन्द्र प्रताप सेनको नेतृत्वमा त्यहाँ पुगी मृत अर्यालको फोटोमा टिका…