२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

बराबरी खेल्दै फ्रान्स र पोर्चुगल नकआउट चरणमा, फ्रान्स समुह विजेता

एजेन्सी । फ्रान्स समूह विजेता बन्दै १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २(२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो ।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे । पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । खेलको…