एजेन्सी । भारतीय सिरिज ‘द फ्यामेली म्यान’ संसारकै चौथो चर्चित कार्यक्रम बनेको छ। पिंकभिल्लाका अनुसार ‘द फ्यामेली म्यान’ले सबैभन्दा लोकप्रिय टिभी कार्यक्रम सेक्सन अन्तर्गत आइएमडीबी चार्टको चौथो स्थानमा परेर नयाँ माइलस्टोन हिट गरेको हो। आइएमडीबीको सूचीमा सबैभन्दा लोकप्रिय फिल्म र सिरिजहरु समावेश हुन्छ। यो सूची दर्शकहरुले दिने समीक्षाका आधारमा तयार हुन्छ र परिवर्तन भइरहन्छ। राज…