एजेन्सी । अमेरिकाको फ्लोरिडा राज्यको मयामी शहरमा एक भवन भत्किँदा एक जनाको मृत्यु भएको छ भने ९९ जना हराइरहेका छन्।१२ तले आवसीय भवन भत्किएको हो। उक्त भवनमा १०२ जना मानिस बसोबास गर्दै आएको अधिकारीहरुले बताएका छन्। तर, दुर्घटनाका बेला कति मानिस थिए भन्ने अहिलेसम्म खुल्न नसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन्। दुर्घटनामा ठूलो क्षति भएको…