दाङ । दाङमा क्वारेनटाइनमा बसेका एक जनाको ज्यान गएको छ । बङ्गलाचुली गाउँपालिका ३ झुलनेटाको वडा कार्यालयको नवनिर्मित भवनको क्वारेनटाइनमा बस्नुभएका प्युठान माण्डवी गाउँपालिका ४ आपचोरका १७ वर्षीय युवकको मृत्यु भएको हो । क्वारेनटाइनमा बस्नुभएका उहाँमा श्वासप्रश्वाससँगै पेट दुख्ने र बान्ता आउने समस्या देखिएपछि उपचारको लागि घोराही ल्याइएको थियो । तर अवस्था गम्भीर भएका उहाँलाई…