२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

नीजि क्षेत्र र सरकारबीच पुलको काम गर्छुः जमसेद अली

मायादेवी अनलाइन, वाणगंगा ।नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय कार्यकारिणी सदस्य नवनिर्वाचित जमसेद अली मियाँले आफुले उद्योगी व्यवसायीका समस्यालाई केन्द्रमा लैजाने भूमिकामा आफु सकृय हुने बताउनुभएको छ । कपिलवस्तु उद्योग वाणिज्य संघ वाणगंगाद्धारा केन्द्रिय सदस्यमा निर्वाचित भएपछि जमसेद अली मियाँको सम्मानमा आयोजित कार्यक्रममा उहाँले नीजि क्षेत्र र सरकारबीचका समस्या समाधानमा आफुले पहलकदमी लिने बताउनुभयो । चन्द्रौटा…