कैलाली । कैलालीको टीकापुर नगरपालिका ९ पायल गाँउका एक युवक माछा मार्ने क्रममा मोहना नदीमा डुबेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार २५ वर्षीय रामु हुडके माछा मार्ने क्रममा आइतबार साँझ साढे पाँच बजेतिर मोहना नदीमा डुबेर बेपत्ता भएका हुन् । इलाका प्रहरी कार्यालय टीकापुरले उनको खोजी जारी राखेको छ । घट्ना भएलगत्तै प्रहरी निरीक्षकको…