काठमाडौं ।सर्वोच्च अदालतले मुद्दा खारेज गरेपछि चिकित्सा शिक्षा स्नातकोत्तर तह ९पिजी०को एकीकृत प्रवेश परीक्षा पुस १८ गतेबाट सुरु हुने भएको छ । बिहीबार अर्थात आज चिकित्सा शिक्षा आयोग सूचना जारी गर्दै पुस १८, १९ र २० गते पिजीको एकीकृत प्रवेश परीक्षा संचालन गर्ने जानकारी दिएको हो । यसअघि आयोगले असोज २७, २८ र २९ गते…