पाँचथर । फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेको बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।बिहीबार सिकिस्त बिरामी भएपछि फिदिममा रहेको समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बी एण्ड सी अस्पताल झापा लगिएको थियो ।भेन्टिलेटरमा राखेर उपचार गरिएका…