२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव कायमैः बर्षा र हावाहुरीको सम्भावना

काठमाण्डौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव र स्थानीय वायुको प्रभाव हुनुका साथै तथा बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त वायुको सामान्य प्रभाव परिरहेको छ। हाल पश्चिमी भूभागहरुमा बदली भई हावाहुरी, मेघ गर्जन र चट्याङसहित केही स्थानहरुमा वर्षा भईरहेको छ र बाँकी भूभागमा सामान्यतया सफा रहेको छ । दिउँसो देशको…