मायादेवी अनलाइन, कपिलवस्तु । बाणगंगा ३ राजापानी खेल मैदानमा जारी मुहानकप जिल्ला स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगितामा ‘बुढासुड्डा’ प्रतिस्पर्धा पनि हुने भएको छ । मुहान कपलाई थप रोचक बनाउन र दर्शकहरुलाई आकर्षण गर्न बुढासुड्डा प्रतियोगिता गर्न लागिएको क्लवले जनाएको छ । जिल्लाका बिभिन्न क्लवबाट ३० बर्ष उमेर काटेकाले मात्र यो प्रतियोगिता खेल्न पाउने छन् ।…