९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

आक्रोशित चरासँग जोगिने प्रयासमा साइकल यात्रीको मृत्यु

एजेन्सी । तीव्र गतिमा उडेर आउँदै गरेको चराबाट जोगिने क्रममा अस्ट्रेलियामा एक साइकल यात्रीको मृत्यु भएको छ । काग प्रजातीमा पर्ने म्यागपाइ चराबाट जोगिने प्रयासमा रहेका ७६ वर्षका व्यक्तिको दुर्घटनामा परी मृत्यु भएको हो । सिड्नीको दक्षिणी क्षेत्रमा आइतबार साकल चलाउँदै गरेका ७६ वर्षे व्यक्ति तीव्र गतिमा आफूतिर आउँदै गरेको म्यागपाई चराबाट जोगिन खोज्दा साइकल…