९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

पूर्व सांसद् हरि बैरागी दाहालको निधन

काठमाडौं । नेकपाका नेता तथा पूर्व सांसद् हरि बैरागी दाहालको निधन भएको छ । हृदयघात भएपछि गएको शुक्रबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनुभएका पूर्व सांसद् दाहालको शुक्रबार बिहान निधन भएको हो । उहाँ २०५१ सालमा संखुवासभाबाट तत्कालीन नेकपा एमालेको तर्फबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । उहाँको पार्थिव शरिरलाई श्रद्धाञ्जलीको लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने…