१५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026

२२ लाखभन्दा बढी नगद र लागूऔषधसहित युवक पक्राउ

नेपालगञ्ज । बाँकेको नेपालगञ्जबाट प्रहरीले स्रोत नखुलेको २२ लाख बढी नगद र १५ ग्राम ५०० मिलिग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ परेका युवकलाई बुधबार जिल्ला अदालत, बाँकेबाट चार दिनको म्याद थप गरी हिरासतमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक पातलीले जानकारी दिए। विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र लागूऔषध…