काठमाण्डौ ।साउदी अरेबियामा रहेका कागजातविहीन नेपालीहरूको वैधानिकीकरण प्रक्रिया शुरु भएको छ । रियादमा रहेको नेपाली राजदूतावासले आजदेखि वैधानिकीकरण गरी श्रम स्वीकृति दिने काम शुरु गरेको हो । कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारीले श्रम स्वीकृति बिना विदेशमा काम गर्ने श्रमिकलाई वैधानिकिकरण गर्ने अभियानमा नेपाली दूतावास साउदी अरेबियाको प्रयास…