२० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026

न्युजिल्याण्ड ज्वालामुखी अपडेट , थप ६ पर्यटकको शव बरामद

एजेन्सी । न्युजिल्याण्डको सेनाले व्हाइट आइल्याण्ड नामक ज्वालामुखीमा ज्यान गुमाएका मध्ये ६ जनाको शव बरामद गरेको छ । सोमबार अलग –अलग देशका झण्डै ५० जना पर्यटक उक्त ज्वालामुखी हेर्न गएका थिए जब अचानक त्यहाँ विष्फोट भयो । अहिलेसम्म १६ जनाको मृत्यु भइसकेको छ। अरु २० जना गम्भीर रुपले जलेका छन् उनीहरुलाई आइसीयूमा भर्ना गरिएको छ…