२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

घर भत्काउने क्रममा घरधनीको ज्यान गयो, दुई जना घाइते

बर्दिया । गुलरिया नगरपालिकामा निर्माणाधीन हुलाकी सडकमा रहेको घर भत्काउने क्रममा भित्ताले च्यापिएर घरधनीको ज्यान गएको छ । गुलरिया नगरपालिका ५ बजार क्षेत्रको हुलाकी सडक किनारमा रहेको दुर्गा गेष्ट हाउसका सञ्चालक घरधनी ६० वर्षीय भवीप्रसाद पा‌ैडेलको घरको भित्ता ढलेपछि भित्ताले च्यापिएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक (इन्स्पेक्टरं) लक्ष्मण वलीले जानकारी दिनुभयो ।…