८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुई जनाको मृत्यु

काठमाडौं । भोजपुरको सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घुमुवाका रूपमा सक्रिय प्रहरी जवान सञ्जीव राई र विप्लव समूहका कार्यकर्ता नीरकुमार राई रहेका भोजपुरका प्रमुख जिल्ला अघिकारी नुरहरि खतिवडाले थाहाखबरलाई जानकारी दिए। उनले भने, ‘भोजपुर बजारनजिकै हटियामा प्रहरीमाथि विप्लवका कार्यकर्ताले…