८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

पाँच घण्टा बिजुली जाँदा अमेरिकामा हंगामा

एजेन्सी । आइतबार साँझ अचानक बत्ती गएपछि अमेरिकाको न्यूयोर्कमा हंगामा मच्चियो। कतिपय मानिसहरू ट्रेन तथा लिफ्टमै अड्किए, ट्राफिक व्यवस्था अस्तव्यस्त भयो। म्यानहटन क्षेत्रका ७० हजार घर तथा पसलहरूमा अँध्यारो छायो। अन्ततस् पाँच घण्टापछि लाइन आयो। आगलागीका कारण बत्ती गएको बताइए पनि प्रशासनले यसबारे अनुसन्धान भइरहेको जनाएको छ। न्यूयोर्कका मेयर बिल डे ब्लासियोले नियतबस् नभई मेकानिकल…