स्याङ्जा ।स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान गराउने किसानको संख्या बर्सेनि बढ्दै गएको छ । नश्ल सुधार, लागत कम हुने तथा राँगा र गोरु पाल्ने किसानको संख्या घट्दै गएपछि पशुपालक कृत्रिम गर्भाधानतर्फ आकर्षित भएका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले स्थानीय तहसँगको सहकार्यमा जिल्लाका विभिन्न स्थानमा कृत्रिम गर्भाधान सेवा दिँदै आएको छ । कार्यालयका…