८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

‘पुराना दलसँग ३५ वर्षको हिसाब नखोज्नू, बरु आगामी ३५ वर्षको कार्ययोजना बनाउनू’

काठमाडौँ  । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पुराना राजनीतिक दलसँग विगत ३५ वर्षको हिसाबकिताब नखोज्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। आइतबार ‘नीति, संगठन र नेतृत्व’ कार्यशालालाई सम्बोधन गर्दै उनलेविगत ३५ वर्षको हिसाबकिताब खोज्ने नभई आगामी ३५ वर्षको कार्ययोजना ल्याउन समेत निर्देशन दिए। लामिछानेले विगतमा अन्य नेता र दललाई दोष…