बाबुराम रायमाझी । महिला तथा बालबालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्ने उद्देश्यले कपिलवस्तुको बाणगंगा नगरपालिका मा सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।वाणगंगा नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाद्वारा आयोजित उक्त कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख चक्रपाणी अर्यालले हिंसाको विरुद्ध जनचेतना अभाव र कानुनी जानकारीको कमीका कारण धेरै महिला तथा…