अछाम । अपर कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बम विस्फोट भएको छ। अछामको तुर्माखाद गाउँपालिका(३ भैरवस्थानमा रहेको सम्पर्क कार्यालयमा शनिबार बिहान ४ बजे प्रेसर कुकर बम विस्फोट भएको प्रहरिले बताएको छ। स्थानीय दीपक बिसीबाट भाडा लिएर उक्त आयोजनाले कार्यालय सन्चालन गरिरहेको घरमा बम विस्फोट भएको हो। विस्फोटबाट ढुंगामाटोले बनेको घर र नजिकैको शौचालय भत्किएको छ भने…