१९ श्रावण २०८३, मंगलबार | Wed Aug 5 2026

आज विश्व मुटु दिवस, मुटु कसरी संरक्षण हुन्छ ?

मायादेवी अनलाइन,कपिलवस्तु । आज विश्व मुटु दिवस, हरेक वर्षको सेप्टेम्बर २९ तारिखमा विश्वभरि मुटु दिवस बिभिन्न कार्यक्रम गरी मनाइदै छ । धुम्रपान र मद्यपानको सेवन, व्यस्त जीवनशैली, प्याकेटका खानेकुराहरूको अत्याधिक प्रयोग, अशुद्ध खानेकुराहरु, प्रशोधीत अनि केमिकलजन्य उपभोग्य सामाग्रीहरूको प्रयोग, तनावपूर्ण जीवनशैली, अस्वस्थ प्रतिस्पर्धा प्रकृतीसंगको दुरीका कारण आदि कुराले मानिस हृदयरोगको सम्भावित जोखिममा रहेका छन् ।…