६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

प्रहरीले रोक्यो बालविवाह

खोटाङ । खोटाङमा प्रहरीले बाल विवाह रोकेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा २० वर्ष उमेर नपुग्दै किशोरीको विवाह हुन लागेको जानकारी प्राप्त भएपछि प्रहरीले रोकेको हो । कक्षा १० मा अध्ययनरत १५र१६ वर्षकी बालिकाको भोजपुरको टेम्के मैयूँ गाउँपालिका–६ का युवकसँग विवाहको तयारी भइरहेको जानकारी आएपछि सोमबार राति प्रहरी पठाएर विवाह रोकिएको जिल्ला प्रहरी…