६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

कानको उपचारका लागि अस्पताल पुगेका व्यक्तिको कानभित्र माकुराको जालो भेटिएपछि..

एजेन्सी । चीनमा सबैलाई हैरान बनाउने एउटा घटना भएको छ । अहिले त्यो घटनाको भिडियो र तस्बिर सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । एक व्यक्ति आफ्नो कान चिलाउने समस्याका कारण निकै हैरानीमा थिए, जसको उपचारको लागि उनी डाक्टरकोमा गए । ती बिरामीको नाम ली हो । डाक्टरले जब उनको कानको जाँच गरे तब सबै जना…