८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

छोरीको हत्यापछि बाबुले गरे आत्महत्या

धनगढी । तीन वर्षीया छोरीको हत्या गरी बाबुले आत्महत्या गरेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–५ का रामबहादुर कलेलले विषादी दिएर छोरीको हत्या गरेका हुन्। त्यसपछि आफूले पनि विषादी खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनले तीन वर्षीया छोरी अनुष्कालाई विषादी खुवाएपछि ज्यान गएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार…