वीरगञ्ज । आठ वर्षीय बालकको अपहरणपछि फिरौती माग्ने र हत्या गर्ने तीन जनालाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । प्रहरीले वीरगञ्जबाट बालकको अपहरणपछि हत्या गर्ने भारत घर भई वीरगञ्जको प्रगतिनगरमा डेरा गरी बस्ने २१ वर्षीय विकाश शर्मा, बाराको कलैया उप महानगरपालिका वडा नं.११ बस्ने २२ वर्षीय सिकेन्द्र साह तेली र बाराको खपरताता बस्ने २१…