२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

इण्डोनेसियाः चुनावपछि भएको हिंसात्मक गतिविधिमा ६ जनाको मृत्यु, दर्जनौँ प्रदर्शनकारी गिरफ्तार

एजेन्सी । इण्डोनेसियाका नव निर्वा्चित राष्ट्रपति जोको विडोडोको विरोधमा पुनस् निर्वाचनको माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनका क्रममा ६ जनाको ज्यान गएको अन्तर्रा्ष्ट्रिय सत्र्चार माध्यमले जनाएका छन् । २ सयजना भन्दा बढी घाइते भएका छन् । राजधानी जकार्तामा राष्ट्रपति विडोडोको विरोधमा मंगलबारसम्म शान्तिपूर्ण प्रदर्शन गरिरहेका थिए । तर मंगलबार आन्दोलनले हिंस्रक रुप लियो ।…