५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

चितवन । ट्रकको ठक्करबाट चितवनमा शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालीका १८ का ३२ वर्षीय मेघलाल तामाङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर केन्द्रीय बस टर्मिनलबाट आँपटारीतर्फ जाँदै गरेको ना६ख ६५६६ नम्बरको ट्रकले भित्री बाटोबाट निस्किएको ना६३प ८२६ नम्बरको स्कुटरलाई मालपोत चोकनजिकै ठक्कर दिँदा तामाङ गम्भीर घाइते…