५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

स्कूटर दुर्घटनाबाट एक जनाको ज्यान गयो

भक्तपुर । भक्तपुरमा स्कूटर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् । सूर्य्विनायक नगरपालिका ६ घलातेमा बा ९५ प ३३१८ नम्बरको स्कुटर दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक लिसंखुपाखा २ घर भइ सूर्य्विनायक बस्ने २६ वर्षका राजीव लामाको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । दुर्घटनामा घाइते भएका…