५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

इथियोपियामा बोइङ विमान दुर्घटना, १४९ यात्रुको अवस्था के होला ?

एजेन्सी, इथियोपियामा १४९ जना यात्रु बोकेको विमान दुर्घटनामा परेको छ ।राजधानी आदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि छुटेको बोइङ ७३७ दुर्घटनामा परेको बीबीसीले जनाएको छ । विमानमा १४९ यात्रुसहित ८ जना चालक दलका सदस्य रहेका खबरमा उल्लेख छ । दुर्घटनामा ठूलो संख्यामा हताहति भएको आशंका गरिएको इथियोपियाका प्रधानमन्त्री अभि अहमदले बताउनु भएको छ । दुर्घटनाको…