४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025

तनहुँमा जीप दुर्घटनाः एकजनाको मृत्यु, १२ जना घाइते

तनहुँ । तनहुँमा मंगलबार जीप दुर्घटनामा एक जनाको ज्यान गएको छ । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् । बन्दीपुर गाउँपालिका –३ रामकोटबाट दमौली आउँदै गरेको ग १ ज २९०७ नम्बरको जीप पृथ्वी राजमार्ग अन्तर्गत घाँसिकुवा नजिकै सडकबाट करिब १० मिटर तल खस्दा रामकोटका ७५ वर्षीय बुद्धिबहादुर थापा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय तनहुँले…