बिष्णु कुमार आले, अर्घाखाँची । गोरूसिंगे–सन्धिखर्क सडकखण्डको अर्घाखाँचीको सुपा–देउराली मन्दिर नजिकै बिहिबार जिप दुर्घटना हुँदा मृत्यु हुने सबैको परिचय खुलेको छ । दुई जनाको घटनास्थल मै मृत्यु भएको थियो भने एक जनाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर अन्य ४ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा अर्घाखाँची…