८ कार्तिक २०८३, शनिबार | Sat Oct 24 2026

भिरबाट बस खस्दा कश्मीरमा ३५ जनाको मृत्यु

एजेन्सी । भारत प्रशासित जम्मू–कश्मीरको किश्तवाडमा मिनी बस दुर्घटना हुँदा कम्तिमा ३५ जनाको ज्यान गएको छ । बस भिरबाट खस्दा ठूलो मानवीय क्षति हुने गरी दुर्घटना भएको हो । घटनामा १७ जना घाइते भएका छन् । बसमा क्षमता भन्दा बढी यात्रु रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान छ । घाइते भएका मध्ये पाँचजनाको अवस्था गम्भीर रहेको…