काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी क्षेत्रको मौसम सामान्यतया बदली हुने मौसमविदले बताएका छन् । यस्तै मध्य र पश्चिमका पहाडी क्षेत्रमा पनि मौसम सामान्यतया बदली नै हुनेछ । बाँकी क्षेत्रमा भने आंशिक बदलीको सम्भावना रहेको मौसमविदले जनाएका छन् । पूर्वका केही…