८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

लोक सेवा आयोगको विज्ञापनबारे सर्वोच्च बोल्यो

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय तहलाई खाली पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरी कर्मचारी भर्ना गर्ने बाटो खुलाएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले बुधबार लोकसेवा आयोगको विज्ञापन गरी परीक्षा लिनका लागि रोक्नुपर्ने आदेश नदिएपछि परीक्षा लिनका लागि बाटो खुला भएको हो । अदालतले स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी…