८ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026

धादिङ जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुग्यो

धादिङ । गल्छी गाउँपालिका वडा नम्बर ६, बाझगाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । दुर्घटनामा घाइते भएकामध्ये गल्छी गाउँपालिका ४ की २१ वर्षीया सबिता अधिकारीको उपचारका लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । दुर्घटनामा गल्छी गाउँपालिका वडा नम्बर ४ का ३८ वर्षीय…