१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

रुसी विमानमा दन्कियो आगो, ४१ मानिस जले

एजेन्सी । एक रुसी विमानमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । मस्को विमानस्थलमा आकस्मिक अतवरण गर्ने क्रममा सुखोई सुपरजेट-१०० विमानमा आगलागी भएको हो । रुसको सरकारी मिडियाका अनुसार मस्कोबाट मारमास्क जादैँ गरेको उक्त विमानमा चालक दलका ५ सदस्यसहित ७८ जना सवार थिए । तीमध्ये ४१ जनाको मृत्यु भएको हो। ३७ जनालाई भने जीवितै…