डडेल्धुरा । डडेल्धुरामा बिहीबार करेन्ट लागेर एक जनाको ज्यान गएको छ । अमरगढी नगरपालिका(१, दह भेटामा लत्रिएको बिजुलीको तार छुँदा स्थानीय १७ वर्षीय तेजबहादुर ऐरको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको हो । काँचो काठ बोकेर ल्याउने क्रममा काठले १३३ केभीको चमेलिया जलविद्युत आयोजनाको बिजुलीको तारमा छुँदा करेन्ट लागेर उनको ज्यान गएको जिल्ला प्रहरीका कार्यालय डडेल्धुराका…