जनकपुरधाम । सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अंकुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ द्वारा आज यहाँ आयोजित ऐक्यवद्धता र्याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अंकुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुने बताए। वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि प्रेस चाहिने तर…