१८ श्रावण २०८३, सोमबार | Mon Aug 3 2026

विप्लवको कडा चेतावनी –दमन नरोकिए सरकारविरद्ध कडा प्रतिकार गछौँ !

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो पार्टीमाथि दमन नरोकिए सरकारविरद्ध कडा प्रतिकारमा उत्रने चेतावनी दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै विप्लवले आफ्नो पार्टीका नेता कार्यकर्तालाई सरकारले पक्राउ गरी यातना दिइरहेको उल्लेख गरेका छन् । उनले यस प्रकारको दमन नरोकिए कडा प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएका छन् । विप्लवले…