एजेन्सी । कोलम्बो श्रीलंकाको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर ९चर्च० सहित देशका पूर्वी भेगमा आइतबार भएका ६ वटा शृंखलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १८५ जना पुगेको प्रहरी र अस्पताल स्रोतले जनाएको छ। मृत्यु हुनेमा ३५ जना विदेशी नागरिकसमेत छन्। विस्फोटका कारण अरू करिब ५०० व्यक्ति घाइते भएका छन्। राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र…